Logo

कोरियन भाषा परीक्षाको आवेदन फारम खुल्यो, बैशाख ६ गतेसम्म समय

बिजखबर संबाददाता २० चैत,काठमाडौं । आगामी जेठमा सञ्चालन हुने कोरियन भाषा परीक्षाको आवेदन फारम खुलेको छ । फारम वैशाख तीन गतेदेखि ६ गतेसम्म भर्नुपर्ने इपीएस कोरिया शाखाले जानकारी दिएको छ । शाखाका अनुसार फारम प्रत्येक दिन बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म भरिनेछ । सो भाषा परीक्षका लागि १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका…