Logo

६ अंकले घट्यो नेप्से, ट्रेडिङबाहेक सबै समुह रातो

बिजखबर संवाददाता २२ चैत,काठमाडौं । साताको पहिलो दिन आइतवार नेप्से परिसुचक ५ दशमलव ८४ अंकले घटेको छ । ९ सय ४० अंकबाट खुलेको सेयर बजार ९ सय ३४ अंकमा झरेर बन्द भएको छ । सो दिन कारोवारमा आएका मध्ये ट्रेडिङ बाहेक सवै समुहको परिसुचक ओरालो लागेको छ । आइतवार बीमा समुहको परिसुचक सवैभन्दा बढी २०…