बिजखबर संबाददाता ३१ असार,काठमाडौं । नेपालमा आगामी मे महीनामा हिमालयन ट्राभल मार्ट आयोजना हुने भएको छ । भूकम्पपछी सुस्ताएको पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यका साथ ट्राभल मार्ट आयोजना गर्न लागिएको आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले बताएको छ । सन् २०१६ मे २९ अर्थात् अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसर पारी मार्ट आयोजना गर्न लागिएको हो…