Logo

मुक्तिनाथको नाफा ६८ प्रतिशत बढ्यो, व्याज आम्दानीमा बृद्धि

बिजखबर संवाददाता ७ बैंशाख, काठमाडौं । मुक्तिनाथ विकास बैंकले गत वर्षको तुलनामा ६८ प्रतिशत नाफा बृद्धि गरेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकले १६ करोड ४ लाख रुपैयाँ नाफा कमाएको छ । व्याज आम्दानीमा भएको सुधार र गैर सञ्चालन आय समेत बढेपछि नाफामा सहयोग पुगेको हो । गत वर्षदेखि नै…