Logo

नेप्से सामान्य बढ्यो, २१ करोडको कारोवार

बिजखबर संबाददाता ८ बैशाख,काठमाडौं । मंगलवार नेप्से परिसुचक ० दशमलव १४ अंकले बढेको छ । सो दिन सेयर बजार ९ सय ४५मा पुगेर बन्द भएको छ । कारोवारमा आएकामध्ये बैंकिङ,होटल तथा विकास बैंकको परिसुचकमा बृद्दि भएको छ । सो दिन होटल समुहको परिसुचक ४ दशमलव १६ अंकले बढेको छ । त्यस्तै विकास बैंकको परिसुचक ३…