Logo

भक्तपुर फाइनान्सको आइपीओ आजदेखि,३८ स्थानबाट आवेदन भर्न पाइने

विजखबर संवाददाता ९, वैशाख । भक्तपुर फाइनान्सको साढे ७ करोड रुपैयाँको प्राथमिक सेयर (आइपीओ) आजबाट विक्री खुला भएको छ । १ सय रुपैयाँ अंकित दरका यो सेयरमा लगानी कर्ताले विभिन्न पाँच कम्पनीमार्फत मुलुकभरको ३८ स्थानबाट आवेदन दिन सकिने छ । कम्पनीले जनाए अनुसार भक्तपुर फाइनान्स, एनसीएम मर्चेण्ट बैंकिङ, एनएमबी बैंक र ओम फाइनान्स तथा तिनको…