Logo

उद्दार, राहत संकलन र वितरणमा निजी क्षेत्र सक्रिय , व्यवसाय सुचारु गर्न आग्रह

बिजखबर संवाददाता काठमाडौं, १७ वैशाख शनिवार आएको महाभुकम्पमा परेकाहरुको उद्दार एवम् पीडितलाई राहत संकलन तथा वितरणमा निजी क्षेत्र सक्रिय भएको छ । निजी क्षेत्रका प्रतिनिधिमूलक संघसस्था, औद्योगिक घरणा एवम् उद्योगी व्यवसायीले उद्दार, विपत व्यवस्थापन तथा राहत वितरणलाई तिव्रता दिएका हुन् । उद्योग व्यवसाय सञ्चालन गर्न अपिल नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र…