बिजखबर संबाददाता २६ वैशाख, काठमाडौं । शनिवार भूकम्पबाट क्षतिग्रस्त बनेका भग्नावशेष पन्छाउन मुख्य सचिवसहित सरकारी कर्मचारीहरु परिचालन भएका छन् । मुख्य सचिवलिलामणी पौडेलको सहितको टोलिले बिहान सात बजेदेखि १० बजेसम्म भक्तपुर दरवार स्क्वायर परिसर विभिन्न स्थानका भग्नावशेषको सफाइ गरेका थिए । त्यस्तै सचिवहरुको नेतृत्वमा १७ स्थानको भग्नावशेष सरसफाइ गरिएको छ । सो दिन भक्तपुर च्याम्हासिंह…