बिजखबर संवाददाता ४ जेठ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आवको पुस मसान्तसम्ममा ४ अर्व ६ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । सो नाफा गत वर्षको तुलनामा झण्डै ३ अर्व रुपैयाँले बढी हो । बैकले गत आवको सोही अवधिमा कुल १ अर्व २५ करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो । बैंकले सो अवधिमा खराव…