बिजखबर संबाददाता ५ जेठ,काठमाडौं । सरकारले भूकम्पबाट अति प्रभावित ६ जिल्लामा भूगर्वविदको १८ वटा टिम पठाउन उच्चस्तरिय ‘टाक्स फोर्स’ गठन गरेको छ । उद्योगमन्त्री महेश बस्नेतले बुधबारदेखि भूकम्पबाट अति प्रभावित क्षेत्रमा भूगर्वविदको टिम पठाउन उच्चस्तरिय ‘टाक्स फोर्स’ गठन गरिएको बताएका छन् । यसरी गठन भएको उच्चस्तरिय टाक्स फोर्सले ७ दिन भित्र प्रतिवेदन पेश गर्ने उनले…