बिजखबर संबादाता ७ जेठ,काठमाडौं । फ्रान्स सरकार नेपाललाई सहयोग गर्न तयार भएको बताएको छ । मंगलवार अर्थमन्त्री डा रामशरण महतसँगको भेटमा फ्रान्सका राजदूत बासेरोले यस्तो बताएका हुन् । उनले भूकम्पले ठूलो क्षति पुराएको , कतिपय ठाउँमा आफू पनि गएर अवलोकन तथा सहयोग गरेको जानकारी दिएका थिए । साथै थाहा पाउनासाथ उद्दार र राहतमा सहयोग गरिएको…