बिजखबर संबाददाता ११ जेठ,काठमाडौं । बैशाख १२ गते गएको भुकम्प र त्यसपछि लगातार आएका पराकम्पनले उपत्यकाका विभिन्न स्थानका सडक अवरुद्ध भएको छ । भुकम्पका कारण घर भत्किएपछि बाटो अवरुद्ध भएको नेपाल पुलिसले जानकारी दिएको छ । साथै चर्किएका घर नजिकका सडक पनि अवरुद्ध गरिएको छ । उपत्यकाका विभिन्न २६ स्थानका सडक अवरुद्ध भएका छन् ।…