Logo

नेपालको कुल आयातको २० प्रतिशत पेट्रोलियम मात्रै, एक महिनामै २७ अर्ब बढीको आयात

काठमाडौं । नेपालले विदेशबाट गर्ने वस्तु आयातमा पेट्रोलियम पदार्थको आयात माघमा पनि उच्च रहेको छ । माघ महिनामा मात्रै नेपालले २७ अर्ब १८ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक बर्षको ७ महिना (साउनदेखि माघसम्म)मा मात्रै १ खर्ब ८४ अर्ब ९३ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको…