Logo

मुद्दती निक्षेप बोलकबोल गर्दा बैंकले अब आफू अनुकुल व्याज दिन सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बोलकबोलको आधारमा संकलन हुने मुद्दती निक्षेपमा ०.५ प्रतिशत ‍बिन्दुभन्दा बढी व्याज दिन नपाउने व्यवस्था हटाएको छ । बिहीबार राष्ट्र बैंकले एकीकृत निर्देशन मार्फत बैंक वित्तीय संस्थाले प्रकाशित गरेको व्याजदरमा ०.५ प्रतिशत भन्दा बढी नहुने गरि बोलकबोल विधिबाट निक्षेप संकलन गर्नुपर्ने व्यवस्था हटाएको हो । यो व्यवस्था हटाएसँगै बोलकबोल विधिबाट संकलन…