Logo

नेशनल लाईफको ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न, ३० अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मिट द सिइओ कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम सम्पन्न गरेको हो । मधेश प्रदेशबााट योग्य भएका करिब ३० जना अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले सहभागी…