Logo

ब्रोकरले उधारो थेग्न नसकेपछि बजारमा सेलिङ प्रेसर, नेप्से दैनिक उच्च गतिमा ओरालो लाग्दा पेनिक हुँदै लगानीकर्ता

काठमाडौं । पछिल्लो समय ओरालो यात्रा तय गरेको सेयर बजार यो हप्ताको सबै कारोबार दिन घट्न पुगेको छ । कर्जाको उपलब्धता तथा कर्जाको घट्दो व्याजदरका कारण बजार बढ्नुपर्ने भएपनि पछिल्ला समय घट्दो बजारमा सेलिङ प्रेसर आउन थालेको छ । घट्दो बजारमा लगानीकर्ताले जति मूल्यमा खरिदकर्ता पाइन्छ सोही मूल्यमा सेयर बिक्री गर्दै बजारबाट बाहिरिन थालेका छन्…