Logo

आइसीसी क्रिकेट विश्वकप लिग–२ मा आज नेपाल र नेदरल्याण्डस भिडदै, यस्तो छ अंकतालिकामा नेपालको अवस्था

काठमाडौँ । नेपालले आज (आइतबार) आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्याण्डससँग खेल्दैछ । त्रिभुवन विश्वबिद्यालय, कीर्तिपुरस्थित मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९ः ३० बजेदेखि शुरु हुनेछ । यस सिरिजमा नामिबियाले आफ्ना चार खेल जितेर ३ जितसहित ६ अंक हासिल गरेको छ भने त्यस्तै लिग– २ को पहिलो सिरिज…