Logo

एसियाकै धनीका छोराको विवाह, जहाँ ६०० अर्ब डलरभन्दा बढी नेटवर्थका मालिक हुँदैछन् सहभागी

काठमाडौं । भारत र एसियाका सबैभन्दा धनी व्यक्ति का मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले जुलाईमा मुम्बईमा राधिका मर्चेन्टसँग विवाह गर्ने भएका छन् । तर, त्यसअघि मार्च १ देखि ३ मार्चसम्म जामनगरमा प्रि–वेडिङ कार्यक्रम हुने भएको छ । जसमा भारत तथा विदेशका व्यापार, मनोरञ्जन र खेल जगतका धेरै व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको छ । कुनै कार्यक्रममा…