Logo

रोकिएन नेपालमा सुन तस्करी, डेढ किलो सुनसहित विमानस्थलबाट एक भारतीय महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डेढ किलो सुनसहित एक भारतीय महिला पक्राउ परेकी छन् । लेपन गरिएको झण्डै सात सय ग्राम र शंकास्पद धुलो रहेको कफीको तीन वटा प्याकेटमा रहेको ७४० ग्राम गरी एक किलो ४४० ग्राम सुनसहित ३७ वर्षीया भारतीय महिला तशलिम सुलताना बुस्ना शनिबार दिउँसो पक्राउ परेकी हुन् । दुवईबाट नेपाल एयरलाइन्सको उडानबाट…