Logo

चिनियाँ बन्दरगाहको उपयोग लाभविहिन, आयात-निर्यातमा माइलस्टोन बन्नसक्ने भएपनि किन गर्दैन नेपालले उपयोग ?

काठमाडौं । नेपाल चीनबीच पारवहन सम्झौताको लामो समयपश्चात पनि नेपालले प्रयोग गर्न पाउने चिनियाँ बन्दरगाहहरु प्रयोग नआउँदा सम्झौता कागजमै सीमित भएको छ । भारतले एकाएक नाकाबन्दी गरेपछि भारतीय सीमानाकाबाट हुने आयात र निर्यात करिव ६ महिना ठप्प भएपछि सरकारले विश्व व्यापारका लागि विकल्पका रुपमा भन्दै चीनसँग व्यापार तथा पारवहन सम्झौता गरेको थियो । तत्कालीन प्रधानमन्त्री…