Logo

अर्थमन्त्री डा. महतद्धारा बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश, अर्थतन्त्रमा चुनौती रहेको स्वीकार

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधि सभाको बैठकमा आव २०८१–८२ का लागि बिनियोजन बिधेयकका सिदान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस भनी प्रस्ताव पेश गरेका छन् । प्रस्ताव पेश गर्दै अर्थमन्त्री महतले राजश्व संकलनमा चुनौती थपिएको बताउँदै बाह्य र आन्तरिक कारणले अर्थतन्त्रमा चुनौतीमुक्त नरहेको बताएका छन् । अर्थमन्त्री महतले विगतमा लिइएका सार्बजनिक…