Logo

अनौपचारिक अर्थतन्त्र र सहकारीले बैंकिङ क्षेत्रमा असर देखियो : गभर्नर अधिकारीको विचार

काठमाडौं । कोरोना महामारीयता नेपालमात्र होइन विश्व नै आर्थिक समस्यामा छ । सन २०२२ मा विश्वमा मूल्यवृद्धि धेरैमाथि गएको थियो । २०२३ यता भने मूल्यवृद्धिमा केही करेक्सन भएको छ र २०२४ मा यो अझ करेक्सन हुने अनुमान छ । कोरोनाको कारण उत्पादनको ग्रोथ धेरै कम भएको थियो । अहिले पनि उतपादन ग्रोथ रिकभरी हुनसकेको छैन…