Logo

फोनपेले सुरु गर्‍यो ‘सक्षम नारी’ अभियान, नबिल बैंकका एकजना महिला प्रयोगकर्ताले हिरा सेट पाउने

काठमाडौँ । फोनपेले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले 'सक्षम नारी' अभियान सुरु गरेको छ। यस अभियान द्वारा फोनपले आर्थिक वृद्धि र समृद्धिको लागि नारीहरुले खेल्ने निर्णायक भूमिकालाई मान्यता दिई सबै वर्गका नारीहरुलाई डिजिटल भुक्तानीका माध्यममा शशक्त बनाउने कोसिस गरेको जनाएको छ । फोनपेले नबिल र सानिमा बैंकसँगको सहकार्यमा यो अभियान…