Logo

भाटभटेनीका सञ्चालक गुरुङलाई राहत, ललिता निवासमा रहेको भाटभटेनीको संरचना तत्काल खाली गराउनु नपर्ने

काठमाडौं । उच्च अदालत पाटनले व्यवसायी मीनबहादुर गुरुङले सञ्चालन गरेको भाटभटेनी डेभलपर्स प्रालि तत्काल खाली नगराउन अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गामा रहेको भाटभटेनीको संरचना तत्काल खाली नगराउन अन्तरिम आदेश जारी गरेको हो । यसअघि उच्च अदालत पाटनले गैर आवासीय नेपाली संघ (एनआरएनए)…