Logo

सामसुङले ल्यायो सर्कल र एस गियर, बजार मुल्य ११ हजार देखि ४१ हजारसम्म

बिजखबर संवाददाता १५ मंसिर, काठमाडौं । सामसुङ मोवाइले नेपाली बजारमा दुई नयाँ गियर ल्याएको छ । नेपालमा लागि सामसुङ मोबाइलको आधिकारीक विक्रेता आईएमएसले गियर एस र गियर सर्कल गरी दुई गियर बजारमा ल्याएको हो । गियर सर्कलमा रहेको म्याग्नेटिक सेन्सरको मद्दतले फोन रिसिभ गर्न मिल्नुका साथै गीत बजाउन र रोक्न सकिने छ । गियर सर्कललाई…