Logo

बैंकिङ प्रणाली धराशायी बनिरहँदा सरकार मुकदर्शक, नियामकलाई बाइपास गरेर किन छिर्यो प्रहरी ?

काठमाडौं । अर्थतन्त्रका सबैजसो क्षेत्र धराशायी भैरहँदा अहिलेसम्म सहजरुपमा संचालन हुँदै आएको बैंकिङ क्षेत्रमाथि सर्वत्र प्रहार हुन थालेको छ । अहिले निजी क्षेत्रको मनोबल गिरेको अवस्था छ भने प्रायःजसो उद्योग कलकारखाना बन्द अवस्थामा छन् । कतिपय चलेका पनि ज्यादै न्यून क्षमतामा संचालन भैरहेका छन् । अर्थात जति उद्योग चलेका छन् प्रायः ती सबै घाटामा रहेको…