Logo

बैंक तथा वित्तीय क्षेत्रका छाता संस्थाले भने-धरपकड नरोकिए बैंक तथा वित्तीय क्षेत्रमा ठूलो चुनौती आउन सक्छ

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका चारवटै संस्थाहरुले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले गरेको काम कारवाहीलाई नै आधारमानेर हुने धरपकड नरोकिएमा यस क्षेत्रमा ठूलो चुनौती आउन सक्ने बताएका छन् । नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ तथा नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त विज्ञप्ति जारी गर्दै सो धारणा राखेका हुन् ।…