Logo

दक्षिण कोरियामा उच्च मुद्रास्फीति, तलब तथा ज्याला घट्यो

काठमाडौं । मुद्रास्फीतिका कारण दक्षिण कोरियाको तलव तथा ज्याला लगातार दोस्रो वर्ष घटेको श्रम मन्त्रालयको तथ्याङ्कले बिहीबार देखाएको छ । रोजगार र श्रम मन्त्रालयको अनुसार, नियमित कर्मचारी भएका व्यवसायहरूमा मासिक औसत ज्याला २.५ प्रतिशतले बढेर २०२३ मा ३९ लाख ६६ हजार ओन (दुई हजार ९७ अमेरिकी डलर) पुगेको छ । सन् २०२३ मा मासिक तलब…