Logo

एनसेल र ईएन्ड इन्टरनेसनलबीच सम्झौता, ग्राहकलाई उत्कृष्ट डिजिटल सेवा प्रदान गर्न समझदारी

काठमाडौं । एनसेल र ईएन्ड इन्टरनेशनलबीच सम्झौता भएको छ । गएको बुधबार एनसेलले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न, नलेज सेयरिङसम्बन्धी गतिविधिहरू सञ्चालन गर्न र मुख्य सेवा, सुविधा तथा प्लेटफर्महरू उपलब्ध गराउन ईएन्ड इन्टरनेसनलसँग रणनीतिक समझदारी गरेको हो । यो सम्झौतामा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ र ईएन्ड इन्टरनेसनलका चिफ…