Logo

बजारमा दुईओटा मात्रै टेलिकम कम्पनी हुँदा एकाधिकार बढ्यो, नयाँ सेवाप्रदायक आवश्यक छ : प्राधिकरण अध्यक्ष भण्डारी

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले नेपालमा थप टेलिकम कम्पनीको आवश्यकता रहेको बताएका छन् । नेपाल दूरसंचार प्राधिकरणको २६ औं बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले दुई ओटा मात्रै टेलीकम कम्पनी हुँदा एकाधिकार बढेको बताउँदै थप कम्पनीको आवश्यकता रहेको बताए । कार्यक्रममा बोल्दै उनले हाल नेपाल टेलिकम र एनसेलले मात्रै सेवा प्रवाह गरिरहँदा यसले…