Logo

सत्ता गठबन्धनको बैठक अचानक स्थगित, गठबन्धन टुटने लगभग तय

काठमाडौं । सत्ता गठबन्धनको आज (सोमबार) बिहान बस्ने भनिएको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको थियो । तर उक्त बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिनसम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदनको मस्यौदामा…