Logo

‘मेड इन नेपाल’को दायरा फराकिलो बनाइनुपर्छ

महेश बस्नेत, उद्योग मन्त्री उद्योगमन्त्रीको नयाँ जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । कस्तो अनुभव हुँदैछ ? हामी राजनीतिक हकअधिकार प्राप्तीको चरण समाप्त गरी आर्थिक–सामाजिक क्रान्तिको चरणमा प्रवेश गरेका छौं । राजनीतिक पार्टीहरुले पनि संविधानसभाका दुवै निर्वाचनमा बाहिर ल्याएका घोषणा पत्रमा निर्यातजन्य उद्योगलाई प्रवद्र्धन गरी आयातलाई प्रतिस्थापन गर्ने उद्देश्य प्रस्तुत गरेका थिए । रोजगारी अभिवृद्धि त्यसको एउटा महत्वपूर्ण…