रामराजा श्रेष्ठ / काठमाडौं । सिमेन्ट, छडलगायत उत्पादनमा अग्रणी मानिएको शंकर ग्रूपले अटोमोबाइल व्यवसाय शुरु गरेको धेरै भएको छैन । ग्रूपले एसजी ग्लोबल नामक कम्पनी माफर्त महिन्द्राको टू ह्विलर्स व्यवसायमा अघिल्लो वर्ष हात हालेको हो । त्यस्तै, वित्तिय संस्थामा लगानी गर्दै आएको आईएमई ग्रूपले पनि अटोमोबाइल्स व्यवसाय थालेको छ । शंकर र आईएमई मात्रै होइन, उत्पादन…