अर्जुन पोख्रेल २५ कार्तिक काठमाडौं । अर्थमन्त्री डा.रामशरण महतले स्वदेशी तथा विदेशी लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । काठमाडौमा शुरु भएको नेपाल पुर्वाधार सम्मेलनमा बोल्दै महतले नेपालमा लगानीका लागि चाहिने सबै सर्त उपलब्ध भएकाले नेपाललाई लगानीको गन्तब्य बनाउन समेत अनुरोध गरे । एसियामै नेपाल लगानीका लागि उत्कृट मुलुक भएकाले लगानी डुब्ने…