Logo

व्यवसायी भन्छन्, एनजीओले वैदेशिक रोजगार अव्यवस्थित बनायो, ६० प्रतिशत काम एनआरएनले गर्छन

रामराजा श्रेष्ठ २५ कात्तिक, काठमाडौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय गैर सरकारी निकायहरुको स्वार्थका कारण वैदेशिक रोजगार व्यवसाय अव्यवस्थित बन्दै गएको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंशराज वाग्लेले बताए । ‘विभिन्न सरकारी निकायदेखि नीति निर्माण तहसम्म गैरसरकारी निकायहरुको पहुँच रहेको छ,’ संघंद्वारा आयोजित कार्यक्रममा उनले भने, ‘सरकारले पनि तिनै संस्थाहरुको गलत राय सुझावका आधारमा नीति…