Logo

एक घण्टामा सेयर बजारमा तेश्रो अप्पर सर्किट, आजका लागि सेयर बजार बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा कारोबार खुलेसँगै निरन्तर अप्पर सर्किट लागेपछि बजार बन्द भएको छ । ११ बजेदेखि खुलेको बजारमा एक घण्टाको अवधिमा तेश्रोपटक अप्पर सर्किट लागेसँगै आजको कारोबार स्थगित भएको छ । यो अवधिमा सूचक ६ प्रतिशतले बढेसँगै अप्पर सर्किट ब्रेकर लागेको बजार बन्द भएको हो । अब कारोबार मंगलबार मात्र खुला हुनेछ ।…