Logo

नयाँ गठबन्धनका तीन मन्त्रीले लिए सपथ, पहिलो चरणमा को को बने मन्त्री ?

काठमाडौं । नवगठबन्धनका सरकारका नयाँ मन्त्रीहरुले राष्ट्रपति रामचन्द्र पौडेलसामु सपथ ग्रहण गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाट हितबहादुर तामाङ, नेकपा एमालेका तर्फबाट पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डोलप्रसाद अर्यालले मन्त्रीको सपथ ग्रहण गरेका हुन् । यसअघि नेपाली कांग्रेस र माओवादीको सत्ता समिकरण भंग भएसँगै नयाँ नेकपा एमाले, माओवादी र रास्वपाको…