Logo

सरकारमा जाने निर्णयले रास्वपामा असन्तुष्टि, एमालेसँग अंगालो हाल्दै बालुवाटार गएको भन्दै कार्कीले लेखे रविलाई पत्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य गणेश कार्कीले आफ्नै पार्टीलाई असहमति पत्र लेखेका छन् । राजनीतिक समीकरण परिवर्तन भएसँगै रास्वपा नेकपा एमालेसँग मिलेर फेरि बनेको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्त्वको सरकारमा सहभागी भएपछि उनले असहमति पत्र लेखेका हुन् । उनले लेखेका छन्, ‘मैले कुरा फेर्न नजानेका कारण साथीहरूमा पर्न गएका वा पर्न जाने…