Logo

१ लाख ५८ हजार नाघ्यो सुनको मूल्य, एकैदिन प्रतितोला १७ सयको वृद्धि

काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य १ लाख ५८ हजार रुपैयाँ नाघेको छ । गत शुक्रबारको तुलनामा आज एकैदिन १ हजार ७ सय रुपैयाँले बढ्दै सुनको मूल्य आज प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको हो । नेपाली बजारमा यो मूल्य हालसम्मकै उच्च हो । यसअघि शुक्रबार सुन प्रतितोला १ लाख ५७…