Logo

‘ओमोडा इ फाइभ’को वाटर वेडिङ र अण्डरबडी स्क्रापिङ परीक्षण, प्रभावकारी सुरक्षाको प्रत्याभूति

काठमाडौँ । विद्युतीय मोटर, विद्युतीय गाडीको मुटु हो । यस्ता गाडीका निम्ति विद्युतीय सुरक्षा नै साँचो अर्थमा सुरक्षा हो । हालै, ओमोडाको पहिलो पूर्ण विद्युतीय मोडल द ओमोडा इ फाइभले ब्याट्री सम्बन्धि दुई वटा महत्वपूर्ण परीक्षण सम्पन्न गरेको छ । जसअनुसार गाडीको पानी छिचोल्ने वाटर वेडिङ्ग र अण्डरबडी स्क्रापिङ परीक्षण गरिएको हो । पानी छिचोल्ने…