Logo

पुनर्गठित मन्त्रिपरिषदको पहिलो बैठक, के–के भयो निर्णय ?

काठमाडौं । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक आज (बिहीबार) सिंहदरबारमा बसेको छ । आज बिहान मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसेको हो । नयाँ गठबन्धन बनेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले दुई निर्णय गरेको छ । विहिबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय रेखा शर्मालाई नेपाल सरकारको प्रवक्ता तोक्ने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी…