Logo

फेसबुकमा किन हुँदैन त ‘डिस्लाइक’ अप्सन

बिजखबर संवाददाता, फेसबुक प्रयोग गर्ने अधिकांशलाई थाहा छ, यहाँ ‘लाइक’ बटन थिच्ने सुविधा जस्तै ‘डिस्लाइक’को विकल्प हुँदैन । कसैको नराम्रो खबर भएपनि कि त कमेण्ट नै लेख्नुपर्ने हुन्छ अथवा अन्तिम विकल्पको रूपमा लाइक नै थिच्नु पर्छ । खराब विषय प्रति पनि लाइक थिच्नुृपर्ने बाध्यता फेसबुक प्रयोगकर्तालाई छ । यस विषयमा बारम्बार चर्चा पनि हुने गरेको…