Logo

सेयर बजारमा वर्षमानको सकारात्मक प्रभाव : नेप्से दोहोरो अंकले बढ्दा ३ अर्ब बढीको कारोबार

काठमाडौं । नवनियुक्त अर्थमन्त्री बर्षमान पुनलाई सेयर बजारले स्वागत गरेको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले बढेको हो । यसअघि बर्षमान पुनलाई अर्थमन्त्रीमा सेयर बजारले नपत्याउने हल्ला चलाईएपनि बिहीबार भने त्यस्तो देखिएन । यसदिन नेप्से १३.५१ अंकले बढ्दै २०३० को विन्दुमा पुगेर बन्द भएको छ । आज…