Logo

बुधबारदेखि नयाँ नोट वितरण

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैंका लागि नेपाल राष्ट्र बैंकले बुधबारदेखि नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली र बैंकको सातवटा जिल्ला कार्यालयबाट फुलपातीको दिनसम्म ४० अर्बदेखि ४५ अर्ब रुपैयाँसम्म नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेको विभाग तथा कार्यालयमा गएर सर्वसाधारण तथा…