Logo

संयुक्त राष्ट्र संघको महासभामा प्रधानमन्त्रीको सम्बोधन, अल्प विकसित मुलुकका उत्पादनमा कर र कोटा नलगाउन आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले अल्प विकासित मुलुकका उत्पादनको निर्यातमा कर र कोटा नलगाउन विकसित तथा विकाससिल मुलुकसमक्ष आग्रह गरेका छन् । न्युर्योकमा चलिरहेको संयुक्त राष्ट्रसंघको ६९ औं महासभालाई शनिवार सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । ‘अल्पविकसित मुलुकहरुलाई विश्व व्यापार पद्धतिबाट लाभ हासिल गर्न सक्ने तुल्याउन हामी त्यस्ता मुलुकका उत्पादनको करमुक्त र कोटामुक्त…