Logo

दियोको नाफा २७ लाख, शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश

बिजखबर संवाददाता, काठमाडौं । दियो सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले शेयर धनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने भएको छ । सहकारीको काठमाडौंमा आईतवार सम्पन्न छैटौं साधारणसभाले १५ प्रतिशत नगद लाभाशं दिने निर्णय गरेको अध्यक्ष विकास थापाले जानकारी दिए । साधारणसभाले कोषाध्यक्ष कृष्णराज बिष्ट प्रस्तुत गरेको आर्थिक वर्ष २०७०÷७१ को आर्थिक प्रतिवेदन पारित गरेको छ ।…