Logo

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा बीरेन्द्रकुमार श्रेष्ठ

   नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)को महाप्रबन्धकमा बिरेन्द्रकुमार श्रेष्ठलाइ नियुक्त गरेको छ । बिहिवारदेखी लागु हुनेगरी न्युक्ती पाएका श्रेष्ठले शुक्रवार साढे १ बजेदेखी कार्यभार सम्हालेका छन् । यसअघि उनले क्यानमा कर्पोरेट डाइरेक्टर तथा प्रवक्ताको जिम्मेवारी पाएका थिए । क्यानका अनुसार यसअघिका महाप्रबन्धक ऋषिकेश शर्मा उमेरहदका कारण अवकाश पाएपछि श्रेष्ठलाइ जिम्मेवारी…