Logo

३ महिना भित्र देखिने गरी काम गर्छु : काफ्ले

बिजखबर संवाददाता । २४ कार्तिक,काठमाडौ‌ । नेपाल  विद्धुत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले अबको ३ महिना भित्र प्राधिकरणमा हुने कमजोरीलाइ हटाउने बताएका छन् ।आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुरा गर्दै काफ्लेले प्राधिकरण भित्र हुने प्रशासनिक र प्राविधिक लगायतका काममा पुर्ण सुधार गर्ने स्पष्ट पारे । उनले २५ मेगावाट भन्दा मुनीका आयोजनाको पीपीए नै नगर्ने प्रतिबद्धता ब्यक्त गरे…