Logo

नेपालकै पहिलो ‘सेज’को उद्घाटन्, करिब सय उद्योगमा १० अर्बलगानी थपिँदै

अनिल न्यौपाने २ मंसिर, बुटवल । निर्माण शुरु भएको करीब ११ वर्ष पछि रुपन्देहीको भैरहवास्थित नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज)को उद्घाटन गरिएको छ । मंगलवार आयोजित एककार्यक्रम बीच उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम र उद्योग मन्त्री महेश वस्नतेले संयुक्त रुपमा उक्त सेजको उद्घाटन गरेका हुन् । उद्घाटनसँगै रुपन्देहीको वगाह गाविसस्थित नेपालकै पहिलो सेज सञ्चालनको…