Logo

उद्योगमन्त्री वस्नेत र अष्ट्रेलियन सिनेटर म्यासनबीच भेट, थप सहयोग प्रदान गर्ने प्रतिवद्धता

बिजखबर संवाददाता ९ मंसिर, काठमाडौं । मन्त्री महेश वस्नेतज्यू र अष्ट्रेलियन सिनेटर ब्रेट म्यासनबीच भेटघाट भएको छ । अठारौं सार्क शिखर सम्मेलनको पर्यवेक्षणमा म्यासनले अष्ट्रेलियाको सहयोगमा संचालित ग्रामिण लघु उद्यम कार्यक्रमको जानकारी तथा प्रभावकारीताको विशेष चासो राखेका थिए । साथै, उक्त सहयोगलाई निरन्तरता दिँदै अगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।…